Logo

भोलिदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द



Spread the love

२० असोज, काठमाडौँ। भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलिदेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो ।

अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्