Logo

चक्का चिप्लिएर घाँसतिर गयो श्री एयसलाइन्सको जहाज



Spread the love

१९ असोज, काठमाडौँ। श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। मंगलबार बिहान नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।

जहाजमा कुनै क्षति भएको छैन । पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिको विमानस्थल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्