Logo

नेपालीमा इन्स्टाग्राम र फेसबुक कसरी चलाउने !



Spread the love

एजेन्सी। धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । यदि तपाइँलाई फेसबुक तथा इन्स्टाग्रामको भाषा नेपाली कसरी बनाउने भन्ने थाहा छैन भने यसरी परिवर्तन गर्न सकिन्छ

एन्ड्रोइड फोनको लागि
फेसबुक खोल्नुहोस्
दायाँतर्फको माथिपट्टि रहेको मेन्युमा थिच्नुहोस् ।
त्यसको मुनिपट्टी रहेको ‘सेटिङ्स एण्ड प्राइभेसी’ अप्सनमा थिच्नुहोस् ।
त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ भन्ने अप्सनमा जानुहोस् त्यसपछि तपाईँलाई फेसबुकमा कुन प्रयोजनको लागि कुन भाषा राख्ने भन्ने अप्सन आउँछ । त्यसमा गएर नेपाली भाषा छनोट गर्न सकिन्छ ।
इन्स्टाग्रामको भाषा परिवर्तन गर्नेको लागि
इन्स्टाग्राम एप खोल्नुहोस्
दायाँ साइडको तलपट्टि रहेको प्रोफाइल आइकनमा जानुहोस् ।
दायाँ साइडको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्