Logo

गुगल क्रोममा आउने नोटिफिकेसलाई यसरी गर्नुहोस् बन्द !



Spread the love

एजेन्सी । कहिलैकाहीँ हामी यस्तो वेबसाइटमा पुग्छौं, त्यसपछि विभिन्न किसिमका नोटिफिकेसन आउने गर्छ । यदि गुगल क्रोममा आउने नोटिफिकेसले वाक्कदिक्क हुनुहुन्छ भने यसरी बन्द गर्न सकिन्छ।

-आफ्नो कम्प्युटर र ल्यापटपमा गुगल क्रोम खोल्नुहोस्।
-माथि दायाँपट्टि रहेको सेटिङ खोल्नुहोस्
-सेटिङमा गएर प्राइभेसी एण्ड सिक्योरिटीमा जानुहोस् ।
-यहाँ नोटिफिकेसनमा क्लिक गर्नुहोस् ।
-अब टगल अन गर्नुहोस्, यसपछि सबै वेबसाइटबाट आउने नोटिफिकेसन बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्