Logo

स्वास्थ्यमा समस्या देखिएपछि ओलीले लगाए सम्बोधन बाचन गर्न शंकर पोखरेललाई



Spread the love

१५ असोज, काठमाडौँ। नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन समारोहनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि शंकर पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्