Logo

एमालेको विधान महाधिवेशन – भात नखानेलाई रोटीको व्यवस्था



Spread the love

१५ असोजकाठमाडौं। नेकपा एमालेको पहिलो दिनको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खाना र खाजाको व्यवस्था गरिएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिका सहभागी हुने जनाइएको छ।

टेन्डरमार्फल खाना खुवाउने जिम्मेवारी पाएको ए वान पार्टी प्यालेसले भात नखानेलाई रोटीको व्यवस्था गरेको छ।

पहिलो दिनको खानामा दाल भात, तरकारी, अचारसहित खसी र कुखुराको मासुको परिकार राखिएको छ।

प्रतिक्रिया दिनुहोस्