Logo

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प



Spread the love

१५ असोज, काठमाडौँ। सिन्धुपाल्चोकको केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्