Logo

प्रचण्ड – देउवाबीच भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल



Spread the love

१३ असोज, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउबाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो।

माओवादीको आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । माओवादी, एकीकृत समाजवादी र जसपाले १(१ राज्यमन्त्रीसमेत पाउने सहमति भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्