Logo

सुदूरपश्चिम इन्चार्ज विवाद मिलाउने जिम्मा केपी ओलीलाई



Spread the love

११ असोज, काठमाडौँ। नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकको उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने बारे छलफल भएको र विवाद अध्यक्ष केपी शर्मा ओलीले मिलाउने बताए ।

अध्यक्ष ओलीले यसअघि सुदूरपश्चिम इन्चार्जको जिम्मा लेखराज भट्टलाई दिएका थिए। तर पार्टी भित्र १० बुँदे सहमतिपछिको अवस्थामा सो निर्णय पनि पुनर्विचार हुनु पर्ने रावलको अडान छ ।

प्रतिक्रिया दिनुहोस्