Logo

पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

११ असोज, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने १२ सय ६२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको निधन भएको छ । नेपालमा ३ लाख १२ हजार ८ सय ७४ जनालाई कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्