Logo

चितवन र भैरहवाबीचको खेल पनि रद्द



Spread the love

११ असोज, काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार लगातार दोस्रो खेल रद्द भएको छ । तेस्रो दिनको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको हो । यसअघिको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको थियो ।


अघिल्लो दिनको वर्षाले नै मैदान भिजाएका कारण खेल अवरुद्ध बनाएको थियो । त्यसमा आज पुन: वर्षा भएपछि मैदान खेल्नको लागि असम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्