Logo

ओमानसँग नेपालले मैत्रिपूर्ण फुटबल खेल्दै



Spread the love
तस्बिर: एन्फा

१० असोज, काठमाडौँ । नेपाली पुरुष फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। साफ च्याम्पियनसिपको तयारीमा कतारमा रहेकोे नेपाली टोलिले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

नेपाली समयअनुसार राति पौने १० बजे कतार युनिभर्सिटीको मैदानमा खेल हुनेछ। अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोली सोमबार दोहाबाट माल्दिभ्स जाने छ।

प्रतिक्रिया दिनुहोस्