Logo

नहरमा डुबेर दुई बालकको मृत्यु



Spread the love

१ वैशाख, सुनसरी। नहरमा नुहाउन पसेको दुई बालिका डुबेर मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका–१४ स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहरमा डुबेर दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इटहरी–७ बस्ने लालु चौधरीका १७ वर्षीय छोरा साहिल र इटहरी–५ बस्ने भगेन्द्र भुर्तेलका १४ वर्षीय छोरा आयुष रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ ६ बजेतिर १० जनाको समूह नहरमा नुहाउन पसेको थियो।नदीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया दिनुहोस्