१७ चैत, काठमाडौं। शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ ।
आज अमेरिकी डलर एकको खरिदमूल्य ११५ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ३२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ र बिक्रीदर १३६ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ९७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ५६ पैसा र बिक्रीदर १० रुपैयाँ ६२ पैसा र चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्