Logo

नेपाली कलाकारले मनाए यसरी होली (फोटोमा)



Spread the love

काठमाडौं। गत वर्षको तुलनामा यो वर्ष होलीको केही चहलपहल भए पनि खासै उल्लासमय नभएको बताइएको छ। कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष र यस वर्षको होली केही खल्लो बन्न पुग्यो।

अज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। सरकारले पनि यो वर्ष होली पर्व सामाजिक दूरी कायम गरेर परिवारभित्रै मनाउन आग्रह गरेको छ।

कलाकारहरुले आफुले होलि मनाएको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमामार्फत सार्वनजिक गरेका छन्। होलीको शुभकामना दिँदै अभिनेता पल शाह, अभिनेत्री रेखा थापा, अभिनेता नजिर हुसेले, अभिनेत्री सुहना थापा, अभिनेत्री केकी अधिकारी, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी र दुर्गेश थापा उनले तस्बिर सार्वनजिक गरेका हुन्। उनीहरुले (फागु पुर्णिमा) होलीको सबैलाई शुभकामना दिएका छन् :

प्रतिक्रिया दिनुहोस्