Logo

कोरोना भाइरस: ‘महिनावारीको बेला शव व्यवस्थापन गर्दा अप्ठेरो महसुस भयो’



Spread the love

काठमाडौं । सामान्यतया हाम्रो समाजमा महिलाले शव व्यवस्थापन गर्दैनन्। तर नेपाली सेनाले कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन कार्यमा महिला सैनिकहरूलाई पनि जिम्मेवारी दिएको छ।

एघार महिला सैनिकहरूले काठमाण्डूका विभिन्न अस्पतालबाट शव लगेर विद्युतीय शव दाह गृहमा दहन गर्ने गरेका छन्। ‘महिलाले शव छुन हुँदैन’ भन्ने सामाजिक धारणासँग उनीहरूले कसरी लडे? उनीहरू महिनावारी भएका बेला पनि शव व्यवस्थापनमा कसरी सक्रिय भए?

शव व्यवस्थापन टोलीका दुइ सदस्यहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडियो। बिबिसी

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्