१३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणमा देखिएको छ। यससँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ।
यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्