Logo

सुन्दा पनि पत्यार नलाग्न सक्छ, तीन बच्चाकी आमा लिएर १६ वर्षीय किशोर फरार



Spread the love

एजेन्सी । सुन्दा पनि आङ सिरिंग हुने एक घटना छिमेकी देश भारतमा तीन बच्चाकी आमा गाउँकै ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना बाहिरिएको छ ।

अहिले उक्त घटना निकै भाइरल भएको छ । भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो ।

महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले बताएका छन्। तर भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ।

१० मार्चको रातिदेखि हराएका किशोरका परिवारले प्रहरीमा उजुरी दिएको छ। उजुरीपछि प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ तर, उनीहरु कहाँ छन भन्नेबारे प्रहरीले सुईकोसमेत पत्ता गउान सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्