Logo

पोखरा इञ्जिनियरिङका ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएकोपछि परीक्षा स्थगित



Spread the love

१० चैत, पोखरा। एकै विद्यालय ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएकोपछि पोखरा इञ्जिनियरिङ क्याम्पसको परीक्षा स्थगित भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), पोखरा इञ्जिनियरिङ क्याम्पसका ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि परीक्षा स्थगित गरिएको छ।

क्याम्पस प्रशासनका अनुसार २ जना होस्टेलमा बस्नेलाई कोरोना संक्रमण भएको देखिएपछि अन्यलाई परीक्षण गर्दा समेत उनीहरुमा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्