Logo

पोखरा इञ्जिनियरिङका ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएकोपछि परीक्षा स्थगित



१० चैत, पोखरा। एकै विद्यालय ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएकोपछि पोखरा इञ्जिनियरिङ क्याम्पसको परीक्षा स्थगित भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), पोखरा इञ्जिनियरिङ क्याम्पसका ७५ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि परीक्षा स्थगित गरिएको छ।

क्याम्पस प्रशासनका अनुसार २ जना होस्टेलमा बस्नेलाई कोरोना संक्रमण भएको देखिएपछि अन्यलाई परीक्षण गर्दा समेत उनीहरुमा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्