Logo

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको मूद्राको कति मूल्य ?



Spread the love

१० चैत, काठमाडौं। शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ४९ पैसा तोकेको छ । भने बिक्री मूल्य ११६ रुपैयाँ ०९ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन युरोको खरीद मूल्य १३७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्