Logo

हत्या आरोपमा २१ बर्षिय युवक प्रकाउ



Spread the love

८ चैत, काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको छ ।  कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको छ ।

प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ। उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका  स्वकार गरेको प्रहरीले दावी गरेको छ।

मृतको अन्य विषयमा भने खुलेको छैन् ।महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्तको टोलीले अभियुक्तको खोजी गर्दा आइतबार बिहान १० बजे कलङ्कीको ढुङ्गे अड्डाबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्