Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



Spread the love

६ चैत, काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।  

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ३८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ३८ रुपैयाँ ९५ तोकिएको छ। राष्ट्र बैंकका अनुुसार साउदी अरबीयन एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्