Logo

सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?



Spread the love

६ चैत, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले घटेको छ ।

बिहिबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।  तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्