Logo

आर्मी हेडक्वार्टरमा आगलागी



५ चैत, काठमाडौं । आर्मी हेडक्वार्टर भद्रकाली नजिकैको आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् ।

आगो अहिले नियन्त्रणमा आएको बताइन्छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्