Logo

महिलाद्वारा पूर्व प्रेमीको घाँटी रेटेर आफ्नै पेटमा प्रहार



Spread the love

एजेन्सी । एक जना महिलाले पूर्व प्रेमिको घाँटी रेटेकी छिन् । हङकङमा एक जना महिलाले पूर्व प्रेमीको घाँटी रेटेर आफ्नै पेटमा चक्कु प्रहार समेत गरेकी छिन् ।

करीब एक महिना अघि उनीहरूको सम्बन्ध छुटेको प्रहरीले बताएको छ । ती महिलाले आफ्ना पूर्वप्रेमी भिडियो गेम खेलिरहेको अवस्थामा हत्या गर्ने मनसायले घाँटी रेटेको बताइएको छ । ती महिलाको प्रहारबाट युवक बाच्न सफल भए ।

महिलाको हातबाट चक्कु खोसेर फालेपछी ती युवतीले आफ्नै पेटमा चक्क प्रहार गरेकी थिइन् । ती महिला आफैले पेटमा चक्कु प्रहार गरेर घाइते भएपछि युवकले प्रहरीलाई खबर गरेका थिए ।

ब्रेकअप भएपछि महिला पुरूषको फ्ल्याटमा बाँकी रहेको सामान लिन गएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्