Logo

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

२६ फागुन, काठमाडौँ । गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३२, ललितपुरका ११ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ। योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर हालसम्म ९११ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्