Logo

३१ वर्षीया महिलामाथि सामुहिक बलात्कार



Spread the love

१४ फागुन, काठमाडौं   झापा जिल्लाको कनकाई नगरपालिकामा ३१ वर्षीया महिलामाथि  सामुहिक बलात्कार भएको छ । 

जिल्लाको कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु क्षेत्रमा ३१ वर्षीया सिता नाम गरेकी ति महिलालाई सहि कनकाई नगरपालिका ४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर घाइते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाकाले बताएको छ ।

महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्