११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई मातृ शोक परेको छ।
पोखरेलकी आमा कलादेवीको मंगलबार दिउँसो निधन भएको दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
उनले सामाजिक सञ्जालमा पोखरेलकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जाली गर्दै यस्तो लेखेका छन्-“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य कमरेड लीलामणि पोखरेलकी ममतामयी आमा कलादेवी उपाध्यायको देहावसानको खबरले स्तब्ध भएको छु।
प्रतिक्रिया दिनुहोस्