७ फागुन, बुटवल । बुटवलका नेत्रविक्रम चन्द समुह(विप्लव)का दुई जिल्लास्तरका नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्