Logo

सरकार गठनकाे तीन वर्ष : प्रधानमन्त्री ओलीकाे ब्रिफिङ



Spread the love

३ फागुन, काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गर्ने प्रयास गर्नु अपराध भएको बताएका छन्।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा सकरारले सुझबुझका साथ काम गरेको र यसले अर्थतन्त्रमा ठूलो असर पुर्‍याउन नसकेको दाबी प्रधानमन्त्रीले सम्बोधनमा गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्