२३ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् ।
आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए ।
ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।
प्रतिक्रिया दिनुहोस्