२३ माघ, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्