२२ माघ, एजेन्सी । नेपाली श्रमिक साउदी अरब लैजान नेपाली दूतावासमा ५०० कम्पनीले आवेदन दिएका छन् ।
ती कम्पनीहरुले रियादस्थित नेपाली दूतावासमा आवेदन दिएका हुन् । दूतावासले अनलाइन मार्फत मागपत्र दिन सूचना जारप गरेसँगै उक्त कम्पनीहरुले आवेदन दिएका हुन् ।
दूतावासमा गत चैतदेखि बन्द भएको मागपत्र प्रमाणीकरण माघको तेस्रो सातादेखि सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्