Logo

प्युठानमा नवजात शिशु मृत अबस्थामा फेला!



Spread the love

माघ २०,प्युठान । प्युठानमा नवजात शिशु मृत अबस्थामा फेला परेको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका -५ डुम्रामा नवजात शिशु मृत फेला परेको प्युठान प्रहरीले जनाएको छ ।

सोमबार साझा शिशु मृत फेला परेको हो । अहिले घटना स्थलमा प्रहरी द्वारा मुचुल्का उठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कुनै अविवाहित महिलाले शिशु जन्मन साथ फालेको हुन सक्ने अनुमान गरिएको छ ।

घटना बारे प्युठान प्रहरीले थप अनुसन्धान भइरहेको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्