Logo

अभिनेत्री कोइरालाले गरिन् ५ बर्षिय बालिकालाई निःशुल्क पढाउने घोषण



Spread the love

१७ माघ, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले एक ५ बर्षे बालिकालाई पढाउने जिम्मा लिएकी छिन् ।

अभिनेत्री कोइरालाले शुक्रबार राजधानीमा आयोजित महिला हिंसाविरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा बलात्कार पीडित पाँच बर्षिया बालिकालाई सहयोग गर्ने घोषणा गरेकी हुन।

केहि समय अघि नेपाल-भारतबीच सीमा विवादको मुद्धामा नेपालको पक्षमा खुलेर लागेकी अभिनेत्री कोइाराला भारतीय मिडियाको निशानामा परेकी थिइन्।

हाल स्वदेशमै रहेकी अभिनेत्री कोइराला सामाजिक कार्यमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्