६ माघ, काठमाडौं । भारतको अहमदामबाद साइबर क्राइम ब्रान्चले गूगलको म्यानेजर हुँ भन्दै महिलामाथि शारीरिक शोषण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ति व्यक्तिले अहिलेसम्म ५० भन्दा धेरै महिलाको शारीरिक शोषण गरेको बताइएको छ । यी व्यक्तिले फरक-फरक नाममा मेट्रोमोनियल वेबसाइटमा गूगलको एचआर म्यानेजर भन्दै लेखेको र यति धेरै महिलालाई शिकार बनाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्