Logo

नेपालमा भारतीय कम्पनीमा निर्मित कोरोना भाइरसको खोपले पायो अनुमति



Spread the love

२ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको छ । नेपालले आज पहिलोपटक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग गर्न दिने अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्