२८ पुस, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १९ लाख ५३ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।
वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १९ लाख ५३ हाजर २ सय ६ जनाको मृत्यु भएको छ भने ९ करोड १३ लाख ३० हजार भन्दा बढी संक्रमित भएका छन् । ६ करोड ५३ लाख ३५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार ९ सय २७ जनाको मुत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?
१. अमेरिका – २३,१४३,१९७
२. भारत – १०,४७९,९१३
३. ब्राजिल – ८,१३३,८३३
४. रुस – ३,४२५,२६९
५. यु. के- ३,११८,५१८
६. फ्रान्स – २,७८६,८३८
७. टर्की – २,३३६,४७६
८. इटाली – २,२८९,०२१
९. स्पेन – २,१११,७८२
१०. जर्मनी – १,९४१,११९
४२. मा नेपाल- २६५,२६८