Logo

विराट कोहली र अनुष्का शर्मालाई पुत्रीलाभ



Spread the love

२७ पुस, एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । सोमबार क्रिकेटर कोहलीले उनीहरू पुत्रीको पिता भएको भन्दै ट्वीट गरेका छन् ,

कोहलीले अनुष्का र छोरीको स्वास्थ सामान्य रहेको समेत जानकारी दिएका छन् ।

उनीहरूको २०१७ मा विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्