Logo

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव [सूचीसहित]



Spread the love

१७ पुस, काठमाडौं। संसद विघटन पछि नेकपा दुइ समुह मा विभाजित भएको छ । केन्द्र सहित प्रदेश एवम् जिल्ला समेत विभाजित हुनपुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल समूहमा विभाजित भए पछि दुबै समूहले प्रादेशिक भेला सम्पन्न गरीसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ ।

प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ ।

पार्टीको जिल्ला अध्यक्षमा पूर्व माओवादीका तर्फबाट ३३ र पूर्व एमालेका तर्फबाट ४४ जना रहेका छन्।  

प्रदेश १ 

क्र.स.जिल्लानामपदसमूह
धनकुटाराजेन्द्र राईअध्यक्षप्रचण्ड-माधव
ऋषिराम ढुंगानासचिवप्रचण्ड-माधव
ताप्लेजुङबिजय बनेमअध्यक्षप्रचण्ड-माधव
बलबहादुर साम्सोहाङसचिवप्रचण्ड-माधव
सुनसरीयोगेन्द्र मण्डलअध्यक्षप्रचण्ड-माधव
रमेश वस्नेतसचिवप्रचण्ड-माधव
खोटाङदेवान चाम्लिङअध्यक्षप्रचण्ड-माधव
राम दंगालसचिवप्रचण्ड-माधव
ओखलढुंगामोहनकुमार खड्काअध्यक्षप्रचण्ड-माधव
मोहन श्रेष्ठसचिवप्रचण्ड-माधव
उदयपुरविनोद कटवालअध्यक्षप्रचण्ड-माधव
इश्वरमणि राउतसचिवप्रचण्ड-माधव
तेह्रथुमलक्ष्मण तिवारीअध्यक्षप्रचण्ड-माधव
इन्द्रबहादुर इम्सुङसचिवप्रचण्ड-माधव
संखुवासभाहेमराज घिमिरेअध्यक्षप्रचण्ड-माधव
कृष्ण याख्यासचिवप्रचण्ड-माधव
इलामराम रानाअध्यक्षओली
सोममाया राईसचिवप्रचण्ड-माधव
१०पाँचथरराजकुमार भण्डारीअध्यक्षओली
होम जबेगुसचिवप्रचण्ड-माधव
११झापाचिन्तन पाठकअध्यक्षओली
मणिकुमार साम्पाङसचिवप्रचण्ड-माधव
१२मोरङऋषिकेश पोखरेलअध्यक्षओली
गणेश उप्रेती सुशिलसचिवप्रचण्ड-माधव
१३भोजपुरप्रेमकुमार राईअध्यक्षओली
बिमल खड्कासचिवप्रचण्ड-माधव
१४सोलुखम्बुमानबीर राईअध्यक्षओली
गोम्बु शेर्पासचिवप्रचण्ड-माधव

प्रदेश २

क्र.सं.जिल्लानामपदसमूह
१.सप्तरीअशोक मण्डल ‘अमर’अध्यक्षप्रचण्ड-माधव
गोबिन्द बहादर न्यौपानेसचिवप्रचण्ड-माधव
सिराहारामकुमार यादवअध्यक्षप्रचण्ड-माधव
प्रमोद यादवसचिवप्रचण्ड-माधव
३.धनुषाराजकिशोर यादवअध्यक्षओली समूह
दीपक यादवसचिवप्रचण्ड-माधव
महोत्तरीराजु खड्काअध्यक्षप्रचण्ड-माधव
शोकीलाल यादवसचिवओली समूह
सर्लाहीरेवती पन्तअध्यक्षप्रचण्ड-माधव
कमल बूढाथोकीसचिवप्रचण्ड-माधव
रौतहटकमल रायअध्यक्षप्रचण्ड-माधव
सचिव पद खाली
बाराक्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’अध्यक्षप्रचण्ड-माधव
सुन्दर बहादुर विकसचिवप्रचण्ड-माधव
पर्साप्रभु हजाराअध्यक्षओली
विजय महतोसचिवप्रचण्ड-माधव

गण्डकी प्रदेश

क्र.स.जिल्लानामपदसमूह
म्याग्दीगोविन्द पौडेलअध्यक्षप्रचण्ड-माधव
हरिकृष्ण श्रेष्ठसचिवप्रचण्ड-माधव
पर्वतपवन गिरीअध्यक्षओली
सुदीप कुँवरसचिवप्रचण्ड-माधव
बाग्लुङइन्द्रलाल सापकोटाअध्यक्षप्रचण्ड-माधव
ज्ञाननाथ गैरेसचिवप्रचण्ड-माधव
लमजुङमधुमाया अधिकारीअध्यक्षप्रचण्ड-माधव
धनञ्जय दवाडीसचिवओली
कास्कीकृष्ण थापाअध्यक्षओली
बखानसिंह तमुसचिवप्रचण्ड-माधव
मनाङपाल्देन छोपाङ गुरुङअध्यक्षओली
वेदबहादुर गुरुङसचिवप्रचण्ड-माधव
मुस्ताङचन्द्रमोहन गौचनअध्यक्षओली
सत्यनारायण गौचनसचिवप्रचण्ड-माधव
गोरखालेखबहादुर थापामगरअध्यक्षप्रचण्ड-माधव
प्रेम गुरुङसचिवओली
तनहुँकेदार सिग्देलअध्यक्षओली
.राजेन्द्रकेशरी न्यौपानेसचिवप्रचण्ड-माधव
१०नवलपुररोशन गाहा मगरअध्यक्षओली
मित्रशरण शर्मासचिवप्रचण्ड-माधव
११स्याङ्जासूर्यप्रसाद गैरेअध्यक्षप्रचण्ड-माधव
मीनबहादुर गुरुङसचिवओली

लुम्बिनी प्रदेश

क्र.स.क्र.स.नामपदसमूह
रोल्पासुरेन्द्र घर्तीअध्यक्षप्रचण्ड-माधव
हरिबहादुर घर्तीसचिवप्रचण्ड-माधव
रूकुम पूर्वमेघबहादुर श्रेष्ठअध्यक्षप्रचण्ड-माधव
सतमान पुनसचिवओली
नवलपरासीभविश्वर तिवारीअध्यक्षप्रचण्ड-माधव
तुल्सी पासीसचिवओली
दाङटीकाराम खड्काअध्यक्षप्रचण्ड-माधव
सुबास पुनसचिवप्रचण्ड-माधव
बाँकेआइपी खरेलअध्यक्षप्रचण्ड-माधव
अशोक कोइरालासचिवप्रचण्ड-माधव
बर्दियाभवनकुमार थारुअध्यक्षप्रचण्ड-माधव
लालबहादुर श्रेष्ठसचिवओली
रूपन्देहीशिवराज सुवेदीअध्यक्षओली
निर्मल जिसीसचिवप्रचण्ड-माधव
कपिलवस्तुझविलाल पोखरेलअध्यक्षओली
रामचन्द्र शाह ठकुरीसचिवप्रचण्ड-माधव
अर्घाखाँचीचेतनारायण आचार्यअध्यक्षओली
ठाकुर विकसचिवप्रचण्ड-माधव
१०गुल्मीमधुकृष्ण पन्तअध्यक्षओली
बीरबहादुर कार्कीसचिवप्रचण्ड-माधव
११पाल्पानारायण आचार्यअध्यक्षओली
राजेन्द्र विकसचिवप्रचण्ड-माधव
१२प्युठानतुलसीराम शर्माअध्यक्षवामदेव
कृष्ण अधिकारी प्रकाशसचिवप्रचण्ड-माधव

कर्णाली प्रदेश

क्र.स.जिल्लानामपदसमूह
सुर्खेतध्रुब शाहीअध्यक्षप्रचण्ड-माधव
कृष्ण जिसीसचिवप्रचण्ड-माधव
दैलेखरवीन्द्र शर्माअध्यक्षओली
प्रेम कटुवालसचिवप्रचण्ड-माधव
जाजरकोटढकवीर रानाअध्यक्षप्रचण्ड-माधव
करवीर शाहीसचिवप्रचण्ड-माधव
कालीकोटधनजीत शाहीअध्यक्षप्रचण्ड-माधव
नागेन्द्र शाहीसचिवओली
जुम्लावीरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
तीर्थबहादुर बुढासचिवप्रचण्ड-माधव
हुम्लालालकेश जैसीअध्यक्षप्रचण्ड-माधव
दल रावलसचिवओली
मुगुसुरवीर बुढाअध्यक्षप्रचण्ड-माधव
धर्मजित शाहीसचिवओली
डोल्पादत्तबहादुर रोकायअध्यक्षओली
मालबहादुर रोकायसचिवप्रचण्ड-माधव
सल्यानगोबिन्द पुनअध्यक्षओली
कर्णबहादुर वुढाथोकीसचिवप्रचण्ड-माधव
१०रूकुम पश्चिमगोपाल शर्माअध्यक्षप्रचण्ड-माधव
बिमल पुनसचिवप्रचण्ड-माधव

सुदूरपश्चिम प्रदेश

क्र.स.जिल्लानामपदसमूह
कैलालीरतन थापाअध्यक्षओली
लालबहादुर सोडारीसचिवप्रचण्ड-माधव
कञ्चनपुरवीरबहादुर थापाअध्यक्षओली
तारा लामा तामाङसचिवप्रचण्ड-माधव
डोटीचक्र मल्लअध्यक्षप्रचण्ड-माधव
जंग विकसचिवप्रचण्ड-माधव
बझाङमीनबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
दमन भण्डारीसचिवप्रचण्ड-माधव
डडेलधुरामानसिं मालअध्यक्षप्रचण्ड-माधव
विरेन्द्रकुमार बस्नेतसचिवप्रचण्ड-माधव
दार्चुलागणेशसिंह खत्रीअध्यक्षप्रचण्ड-माधव
उदय बडालसचिवप्रचण्ड-माधव
बैतडीसुरेन्द्र पालअध्यक्षओली
प्रेमप्रकाश भट्टसचिवप्रचण्ड-माधव
अछामशेरबहादुर कुँवरअध्यक्षप्रचण्ड-माधव
झपट साउदसचिवप्रचण्ड-माधव
बाजुराकालीबहादुर शाहीअध्यक्षओली
भरत बुढासचिवओली

प्रतिक्रिया दिनुहोस्