Logo

रोमान्टिक मुडमा सोनम र आनन्द



Spread the love

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुरले आफ्नी पति आनन्द अहूजासँग रोमान्स गरेको तस्बिर सार्वजनिक गरेको छिन् । सोनम र आनन्दसँग चुम्बन गरिरहेको तस्बिर पोस्ट गरेको छन् ।

उक्त तस्बिरलाई दर्शकले निकै नै रुचाएको छन् भने अहिले सामाजिक संजाल जताततै भाइरल भइरहेको छ ।

उनी अहिले लन्डनस्थित आफ्ना पतिसँग नयाँ वर्ष (सन् २०२१) को सेलिब्रेसन गर्ने क्रममा पतिसँग चुम्बन गरेका तस्बिर उनले आफ्ना फ्यानसँग सेयर गरेकी हुन् ।

सोनमले तस्बिर सेयर गर्दै भनेकी छन्, ‘अब कोरोना भाइरससँग डराउने छैन ।’ मा आफ्नो जीवन प्रेम, परिवार, साथी, काम, यात्रा र अध्यात्मले भरिने बताएकी छन् । उनले आफूले कडा परिश्रम गर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्