१६ पुस, काठमाडौँ। पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्