Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

१५ पुस, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या १७ लाख ९७ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १७ लाख ९७ हाजर २ सय ८६ जनाको मृत्यु भएको छ भने ८ करोड २३ लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ करोड ८३ लाख ६७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १ हजार ८ सय ४० जनाको मुत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – १९,९७७,७०४
२. भारत – १०,२४५,३२६
३. ब्राजिल – ७,५६४,११७
४.रुस – ३,१०५,०३७
५. फ्रान्स – २,५७४,०४१
६. यु. के- २,३८२,८६५
७. टर्की – २,१७८,५८०
८. इटाली –२,०६७,५३२
९. स्पेन – १,९०६,०५७
१०. जर्मनी – १,६९१,७०७
११. कोलोबिया – १,६१४,८२२
१२. अर्जेन्टिना – १,६०२,१६३
१३. मेक्सिको – १,४०१,५२९
१४. पोल्याण्ड – १,२६८,६३४
१५. इराक – १,२१२,४८१
४०. मा नेपाल- २५९,५४८

प्रतिक्रिया दिनुहोस्