Logo

संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियू एक्मि कलेजद्वारा बिरोध प्रदर्शन



Spread the love

११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियू एक्मि इन्जिनियर कलेजद्वारा बिरोध प्रदर्शन गरेका छन् ।

No description available.

अनेरास्ववियू विद्यार्थी नेता आरती लामाको नेतृत्वमा ‘तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री केपि शर्मा ओलीको असंबैधानिक कु का बिरुद्व’ आज एक्मि कलेजले राको बालेर बिरोध प्रदर्शन गरेको छ । साथै भोलि अनेरास्ववियू पुर्वाञ्चल बि.बिले उपत्यकामा ३ बजे माइतीघर अगाडी बिरोध प्रदर्शन हुने विद्याथी नेता प्रकाश श्रेष्ठले बताएका छन् ।

अनेरास्ववियू विद्यार्थी केन्दिय नेता हिरेन्द्र शाहीले सम्बोधन गर्दै भने ‘तपाईलाई त्यहाँ सम्म पुराउनुको निम्ति हाम्री नेपाली जनताले रगत पसिना बगाएका छौँ । तर अहिले तपाइले हामीलाई नै डस्न खोज्दै हुनु हुन्छ । तपाईले चलेको कदम संबिधान बिपरित रहेको बताएका छन् ।

हेर्नुहोस् फोटो :

No description available.

प्रतिक्रिया दिनुहोस्