Logo

बोलेरोले किच्दा चालकको मृत्यु



Spread the love

१० पुस, भोजपुर । आज भोजपुरमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।

गाडी स्टार्ट नभएपछि आफैँ मर्मत गर्ने क्रममा ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको छ ।

आज बिहान साढे बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्