Logo

ओलीले मनोनित गरेका २१ जनाले कन्द्रीय सदस्य बन्न अस्वीकार गरे ( नामसहित )



Spread the love

९ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकाे केन्द्रीय सदस्यमा मनोनित गरेका २१ जनाले कन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन्।

ओलीले १९७ जना केन्द्रीय सदस्य पछि थप गर्ने गरी ५ सय ५६ जना थप गरेर केन्द्रीय सदस्य संख्या १ हजार १ सय ९९ पुर्‍याएका थिए।

अस्वीकार गरेका २१ जनाले कन्द्रीय सदस्य नामसहित :
१. डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२. गोपाल बुढाथोकी, झापा
३. जसमाया गजमेर–प्रदेश १, सामाजिक विकास राज्यमन्त्री
४. सुन्दर विक–नेकपा बारा जिल्ला सचिव
५. कमलेश झा–नेकपा प्रदेश २ सदस्य
६. भगवती भण्डारी–लुम्बिनी प्रदेश सदस्य
७. वृहस्पति अधिकारी–नवलपरासी
८. जागेश्वरीदेवी चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
९. अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
१०. टीकाराम खड्का–दाङ, अध्यक्ष
११. नेत्र पन्थी– रुपन्देही
१२. नन्दकिशोर ढकाल–रुपन्देही
१३. देवी बस्याल–पाल्पा
१४. अशोक शाही
१५. कमल श्रेष्ठ–पाल्पा
१६. यज्ञ बोगटी–अछाम
१७. कल्याणी चौधरी–बारा, प्रदेश सदस्य
१८. भैरे कामी–अछाम
१९. राम दंगाल– सचिव जिल्ला कमिटी खोटाङ
२०. गगन विष्ट–गुल्मी
२१. उषाकला राई–प्रदेश सभा १ सदस्य

प्रतिक्रिया दिनुहोस्