Logo

अभिनेत्री रकुलप्रीतलाई कोरोना संक्रमण



७ पुस, काठमाडौं । बलिउड चर्चित अभिनेत्री रकुलप्रीत सिंहलाई कोरोना संक्रमण भएको छ ।

रकुलले लेखेकी छन्, ‘म सबैलाई बताउन चाहन्छु कि मलाई कोरोना संक्रमण पुष्टि भएको खबर उनले सोसल मिडियाा शेयर गरेकी छन् ।

उनी अहिले आफूलाई क्वारेन्टाइनमा बसेकी छु, मेरो सम्पर्कमा आउनुभएका सबैलाई टेस्ट गराउन अनुरोध पनि गरेकी छ ।

प्रतिक्रिया दिनुहोस्