![](https://i2.wp.com/www.sallerikhabar.com/wp-content/uploads/2020/12/rakul-preet-singh.jpg?fit=688%2C500&ssl=1)
७ पुस, काठमाडौं । बलिउड चर्चित अभिनेत्री रकुलप्रीत सिंहलाई कोरोना संक्रमण भएको छ ।
रकुलले लेखेकी छन्, ‘म सबैलाई बताउन चाहन्छु कि मलाई कोरोना संक्रमण पुष्टि भएको खबर उनले सोसल मिडियाा शेयर गरेकी छन् ।
उनी अहिले आफूलाई क्वारेन्टाइनमा बसेकी छु, मेरो सम्पर्कमा आउनुभएका सबैलाई टेस्ट गराउन अनुरोध पनि गरेकी छ ।
प्रतिक्रिया दिनुहोस्