Logo

सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?



Spread the love

७ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ३ सयले बढेको छ ।

 मंगलबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्