Logo

महिलाको मोटो हुने रहरमा प्रेमीको साथ, पुगिन् ७२१ किलोग्राम



Spread the love

७ पुस, एजेन्सी । मोटो हुने रहरमा एक जना महिला अत्यधिक मोटाएकी छिन् । प्रायः महिलाहरू स्लिम हुन चाहन्छन् तर, ती महिला भने मोटाउने रहरका कारण ७२१ किलो पुगेकी छिन् ।

विश्वक मोटी महिलाको रूपमा चिनिने ५० वर्षकी पैटी सासेजले १० वर्षसम्म हरेक दिन १३ हजार क्यालोरी खाएर ताैल ७२१ किलो पुर्याएको बताइन्छ ।

उनको मोटो हुने रहर पुरा गर्न पैटीका प्रेमिले नै ठूलो सहयोग गरेका थिए । तर, उनीहरूको विवाद बढ्दै जाँदा ब्रेकअप भयो ।

उनीहरूबीच खानाकै कारण विवाद आएको र उनीहरू छुट्टिएको उनका साथिहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्