Logo

नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य



Spread the love

६ पुस, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ ।

छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्